ताजा समाचार

नेपालको इतिहासमा पहिलो पटक अमेरिकाबाट १५ औं शताब्दीका ४ बुद्ध मुति फिर्ता

काठमाडौं, ५ असार । विभिन्न समयमा अमेरिकामा पुर्याईएका ४ बुद्ध मुर्ति फिर्ता ल्याईएको छ । अमेरिकाको एक निजी संग्रालयमा राखिएका १५ औँ शताब्दीका मारविजय बुद्ध १५ औँ शताव्दीको स्थानक अमोघपास लोकेश्वर १६ औँ शताब्दीको स्थानक अमोघपास
लोकेश्वर र १७ औँ शताब्दीको मञ्जुश्री मुर्ति छन् ।

चारै मुर्ति पुरातत्व विभागले आईतबार राष्ट्रिय संग्रालय छाउनी पठाईएको छ । विभागकाअनुसार मुर्ति संकलनको ब्यक्तिगत ईच्छपत्रअनुसार नेपालमा मुर्ति आएको यो पहिलो घट्ना हो । आजको कान्तिपुरमा दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org