ताजा समाचार

मलेसियामा सुतेकै अवस्थानमा एक नेपाली युवाको मृत्यु

काठमाडौं, ५ असार । मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । बैदेशिक रोजगारीका क्रममा एक कम्पनीमा कार्यरत महेन्द्रनगर ७ कञ्चनपुरका डबल बहादुर बोहराको सुतेकै अवस्थामा ज्यान गएको उनका साथी ज्ञानेन्द्र बुंगलीले जानकारी दिए ।

सुदूरपश्चिम सेवा समाज मलेसियाका केन्द्रीय सदस्यसमेत रहेका बोहराको आफ्नै ओछ्याउनमा सुतेकै अवस्थामा ज्यान गएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org