ताजा समाचार

चीन जोड्ने सबैभन्दा छोटो नाका बनाउँन ६० करोड रुपैयाँ निकासा

 

काठमाडौं, ९ असार । नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार ओलाचुङगोला टीपतालपास सडक खण्डका लागि बहुँबर्षीय ठेक्कामार्पत काम अगाडी बढाउन अर्थ मन्त्रालयले झन्डै साढे ६० करोड रुपैयाँ निकासा गरेको छ ।

अर्थ मन्त्रालयले भोतिक पुर्वाधार तथा याताया मन्त्रालयलाई बहुवर्षीय ठेक्का गर्नका लागि उक्त रकम निकासा गरिदिएको हो, आजको नेपाल समाचारपत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org