ताजा समाचार

पहिलो चरणको निर्वाचनमा भएको धाँधली छानविन गर्न गठित समिति नै बेपत्ता !

काठमाडौं, ९ असार । दोस्रो चरणको स्थानीय चुनाव नजिकिए पनि पहिलो चरणको निर्वाचन भएको धाँधली बारे छानविन गर्न गठित संसदीय विशेष समिती बेपत्ताको स्थितिमा छ । संसदीय अभ्यासमा संसदका अधिकांश महत्पुर्ण काम संसदीय समितिमार्फत हुन्छन् ।

समितिको कार्यक्षेत्रमा नपर्ने खास विषयका लागि त अलग्गै कार्यादिशासहितको विशेष समिति बनाउने अभ्यास छ । तर निर्वाचन धाँधली छानविन लगाएतका विशेष समितिहरु गठनका बेला ठुलै हल्लाखल्ला भए पनि तिनका काम र प्रतिवेदनबारे विरलै मात्र बहस हुन्छ । आजको कान्तिपुरमा खबर
छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org