ताजा समाचार

काठमाडौंका मेयरले घरदैलो अभियान सुरु गरेः घर-घरमै सामाजिक सुरक्षा भत्तादेखि स्वास्थ्य सेवा

काठमाडौं, १६ असार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन् ।

शाक्यले महानगरको नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं घरघरमै गएर स्वास्थ्य परीक्षण सुरु गरेका हुन् ।

शाक्यको टोलीमा डाक्टर, नर्स, अनमी र अहेव एक/एक जना सहभागी छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org