ताजा समाचार

पहिरोमा पुरिएर पोखरामा एक पाहुना बसेका बालकको ज्यान गयो, घरधनी सकुशल

पोखरा, १८ असार । पहिरो घर पुरिँदा पोखरामा एक बालकको ज्यान गएको छ । शनिवार राति खसेको पहिरोमा परि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ का १४ बर्षिय बालकको ज्यान गएको हो । पहिरोमा पुरिएर स्याङजा घर भई पोखरा बस्ने टंक क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरका अरु मानिस भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ प्रर्स्याङपाखामा रहेको तारापति अधिकारीको ब्लकले बनेको दुई तले कच्चीघर पहिरोमा पुरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org