ताजा समाचार

१६ बर्षमै ३ पटक गर्भपतन, फेरि भईन गर्भवती


बैतडी, ३ साउन । सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा (नाम परिवर्तन) १६ बर्ष पुगिन् । उनी अहिले चौथोपटक गर्भवती छन् । १३ बर्षमै बिहे गरेकी उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो । उनी जेठमा फेरि गर्भवती भएकी छन ।

उनकी देउरानी आशा (नाम परिवर्तन) को १४ बर्षमा गत बर्ष विहे भएको थियो । उनको एक पटक गर्भ खसेको छ । घरायसी कामको बोझ र बर्षमा ३ पटकसम्म गर्भपतन हुँदा मनीषा किशोरीवस्थामै प्रौढ देखिन थालेकी खबर आजको कान्तिपुरमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org