ताजा समाचार

नेपालमा सस्तोमा पाईने भएपछि भारततर्फ डिजलको तस्करी

ईनरुवा, ५ साउन । सुनसरीको सीमावर्ती क्षेत्रबाट खुलेआम डिजलको तस्करी भईरहेको स्थानीयले खुलासा गरेका छन् । नेपाली बजारमा भन्दा भारतीय बजारमा महंगो पर्ने भएकाले नेपालबाट भारततर्फ डिजल तस्करी भईरहेको हो ।

डिजेल, पेट्रोल पम्पबाट तस्करले ठुलो परिणाममा डिजेल लिने र भारततर्फ लैजाने भएकोले स्थानीय उपभोक्तालार्य भने डिजेल पाउन सास्ती भएको खबर आजको गोरखापत्रमा दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org