ताजा समाचार

भोजपुरे खुकुरीको बिक्री बढ्यो, अनलाइन प्रवद्र्धनले विदेशबाट पनि माग


भोजपुर, १० साउन । जिल्लामा उत्पादित खुकुरीको बिक्री बढेको छ । चिनोस्वरुप भोजपुरे खुकुरी उपहार दिने र घरमा सजाएर राख्ने चलनले गर्दा बिक्री बढेको खबर आजको कान्तिपुरमा छ । खुकुरीको अनलाईन प्रवद्र्धनले गर्दा विदेशबाट पनि माग आउन थालेको छ ।

यसअघि खुकुरी घरायसी प्रयोजनको लागि मात्र प्रयोग हुन्थ्यो । खुकुरीले चार दशकयता भोजपुरे चिनोको रुपमा महत्व पाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org