ताजा समाचार

गाउँ बगेपछि जंगलमाः विदेशबाट ५ वर्षपछि फर्केका रतनले आफ्नो गाउँ नै भेटाएनन्

धनगढी, ११ साउन । वैदेशिक रोजागारीबाट फर्केका रतन चौधरीले घर फर्कदा आफ्नो गाउँ नै भेट्टाएनन् । ५ बर्षपछि कतारबाट फर्केका उनले मोहना छेउँमा रहेको आफ्नो गाउँ मात्र होईन, कमाई खाने गरेको जग्गासमेत बगरमा परिणत भएको पाए । गाउँका आधाभन्दा बढी जग्गा कान्द्रा नदीले कटान गरेपछि विस्थापितहरु नजिकैको जंगल छेउमा कटेरो बनाएर बस्दै आएका खबर आजको कान्तिपुर दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org