ताजा समाचार

नेपालमा बार्षिक ४० प्रतिशत होटल बुकिङ रद्ध हुँदै, अर्बौको कारोबारमा असर

काठमाडौं, १५ साउन । नेपालमा बार्षिक ३ देखि ४० प्रतिशतसम्म होटल बुकिङ रद्ध हुने गरेको पाईएको छ । पछिल्लो समय ट्राभल कम्पनीहरुले बुकिङ धेरै गर्ने र अन्तिम समयमा भने विभिन्न कारण देखाउँदै रद्ध गर्ने क्रम बढ्दै गएको सरोकारवालाहरु बताउँछन् ।

सिजन सुरु हुनुभन्दा अगाडी होटल बुकिङ ९० प्रतिशतसम्म पुग्ने गरे पनि बुकिङ रद्ध हुँदा प्रत्येक बर्ष कुल अकुपेन्सीमा असर पार्ने गरेको खबर आजको कारोबार डेलीमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org