यी हुन्, जासूसी गर्ने २० खतरानाक २० जसलाई गूगलले गर्यो डिलिट
काठमाडौं, १५ साउन । गुगलले प्ले स्टोरबाट जासूसी गर्ने २० एप्सलाई हटाएको छ । यी एप्स प्रयोगकर्ताको इ–मेल, टेक्स्ट, भोइस कल, स्थान र अन्य कुरामाथि निगरानी राख्थे । यो सयभन्दा बढि फोनमा इन्स्टल गरिएका थिए ।
यी एप्समा लिपिज्जां नामको एक स्पाइवेयर रहेको थियो जसको मद्दतले यो पुरानो एन्ड्रोइड भर्सन भएको ह्यान्डसेटमा सिक्योरिटी प्रोेटक्शनलाई बाइपास गरेर संवेदनशील यूजर डाटा जम्मा गरिरहेको थियो । गूगलले यस विषयमा एउटा ब्लग पनि पोष्ट गरेको छ जसअनुसार यी एप्समा यस्ता कोड थिए जसको मद्दतले यस्ता काम गर्न सकिन्थ्योः
– फोन रेकर्डिङ
–VOIP रेकर्डिङ
– लोकेशन मोनिटरिङ
– स्क्रिनसट लिनु
– फोनको क्यामराबाट फोटो लिनु
– डिभाइसको जानकारी र फाइल्सबारे जानकारी लिनु
– कन्ट्याक्ट, कल लग, एसएमएस, एपको डेटा एक्सेस गर्नु
यी एप्सले जिमेल, ह्याङ्आउट, मेसेन्जरजस्ता एप्सबाट जानकारी एकत्रित गरेको थियो र ह्वाट्सएप, टेलिग्राफ र भाइबरजस्ता एप्सको मेसेज पनि पढिरहेका थिए । गूगलका अनुसार सुरुमा उसले यस्ता एप्सलाई ब्लक गर्यो तर चाँडै नै थोरै परिवर्तनका साथ पुनः पहिलेकै फर्मेटमा प्ले स्टोरमा फिर्ता भयो ।
यो एप्सलाई साइबर आर्म्स कम्पनी एक्वस टेक्नोलोजीद्वारा विकसित गरिएको जसरी तयार गरिएको थियो । एकपटक जब त्यसलाई ब्लक गरियो तब यो क्लिनर, नोटप्याड, साउन्ड रेकर्डर र अलार्म म्यानेजर एप्सजस्तै देखिन थाल्यो । एकपटक इन्स्टल भएपछि यो एप सेकेन्ड स्टेजमा लाइसेन्स भेरिफिकेसन गराउँछन् र पुनः डिभाइसलाई स्क्यान गर्दथे र डेभलपरद्वारा नियन्त्रित एक सर्भरमा डेटा पठाउँथे ।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ वैशाख २२ गते शनिवार
मेष व्यवसायले आम्दानी बढाउने समय छ। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आजको राशिफलः २०८१ वैशाख २१ गते शुक्रवार
मेष: नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...