ताजा समाचार

अप्रेसन थिएटर दुई महिनादेखि बन्द, प्रसुतिका क्रममा तीनको मृत्यु

कालिकोट, १६ साउन । कालिकोट जिल्ला अस्पतालमा शनिबार प्रसुति बेथा लागेकी महिलाको ज्यान गयो । शुक्रबारबाट प्रसुति ब्यथा लागेको रास्कोट नगरपालिका ५ की ३८ बर्षीया गोरीकला फर्साललाई जटिल प्रसुति ब्यथा लागेपछि जिल्ला अस्पताल कालिकोटले कर्णाली अञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो । तर, राचुली पुग्दा बाटोमै उनको ज्यान गएको खबर आजको नयाँ पत्रिकामा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org