ताजा समाचार

अदालतलाई धरौटी तिर्न नसकेपछि मिटर ब्याजमा संलग्न दुई महिला जेल चलान

धनगढी, १७ साउन । गैरकानुनी मिटर ब्याज धन्दामा संलग्न कैलालीका दुई महिला जेल चलान भएका छन् । उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मञ्जु बमलाई बैंङकिङ कसुरअन्र्तगत पुर्वपक्षका लागि कारगार चलान गरिएको हो ।

उच्च अदालतको बाणिज्य ईजालासले कविता चौधरीको नाममा सात लाख र मञ्जु बमको नाममा तीन लाख ५० हजार रुपैयाँ धरौटी रकम चोकेको थियो । उक्त रकम बुझाउन नसकेपछि कारागा चलान गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org