ताजा समाचार

फेवातालको जग्गा अतिक्रमणः १६ सय ९२ रोपनी ब्यक्तिका नाममा दर्ता भएको खुलासा

काठमाडौं, २० साउन । फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न ब्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ ।

फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न तत्कालिन प्रधानमन्त्री डा।बाबुराम भट्टराईले नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवाताल छानविन समितिले अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो । समितिले करिव ९ सय ५० जना ब्यक्तिको लालपुर्जा खारेज गर्न सिफरिस गरेको छ ।, यो खबर आजको नागरिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org