ताजा समाचार

चार दिन हुलाकी सडकमा बसेर घर फर्किएहरुको फेरी सडकमा बास

कैलाली, ३० साउन । टिकापुर कैलालीको दक्षिणी क्षेत्रका बस्तीमा फेरि बाढी पसेपछि स्थानीय घर छाडेर हुलाकी सडकमा आश्रय लिन पुगेका छन् ।

उनीहरुको बस्तीमा झण्डै साताअघि बाढी पसेको थियो । चार दिन हुलाकी सडकमा बसेर घर फर्किएको चौथो दिनमै फेरि बस्तीमा बाढी पसेको खबर आजको नागरिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org