ताजा समाचार

बाढी पहिरोले राजमार्ग बन्द भएपनि राजधानीमा पेट्रोलियम पदार्थको अभाव नहुने

काठमाडौं, ३१ साउन । बाढी पहिरोले राजमार्ग अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव नहुने भएको छ । आयल निगमले कम्तीमा एक हप्तालाई पुग्ने गरी २३ सय किलोलिटर पेट्रोल र ५१ सय किलोलिटर डिजल स्टक राखेकाले तत्काल अभाव नहुने भएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

पेट्रोलपम्पमा उपभोक्ताको लाइन भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरण भने सहज रुपमा भइरहेको निगमले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org