ताजा समाचार

बाढीले कुखुरा फार्म बगाएपछि घर न घाटको, तीन बर्षमा तीन खर्ब ३० अर्ब क्षति

काठमाडौं, ४ भदौं । व्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरीयाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् ।

बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् । एकातिर बाढीले बस्ने घर छैन, अर्कोतर्फ बाढिले आम्दानीको एउटै माध्यम कुखुरा पनि खायो । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org