ताजा समाचार

बाणिज्य बैंकहरुको मुनाफा २७ प्रतिशतले बढ्यो


काठमाडौं, ११ भदौं । बाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ४५ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । आर्थिक बर्ष ०७२/७३ को तुलनामा यी बैंकहरुको खुद मुनाफा करिब २७ प्रतिशतले बढी हो ।

बैंकहरुले सार्वजनिक गरेको गत बर्षको वित्तीय विवरणबाट कुल मुनाफा निकालिएको हो । वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुमध्ये २३ को मुनाफा एक अर्ब भन्दा बढी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org