ताजा समाचार

५१ मानव तस्करको सुची सार्वजनिक, कतै तपाई पनि यी दलालको भन्दा त पर्नुभएको छैन् ?


काठमाडौं, २० भदौ । संयुक्त अबर ईमिरेट्स युएईस्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ । दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ । सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन्।

अवैध रुपमा घरेलु कामदारका रुपमा काम खोज्दै भिजिट भिसामा लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमा दुतावासले दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको खबर आजको कान्तिपुर दैनिकमा छ । दूतावासले ३३ जना महिलालाई सेल्टरमा राखेर उद्दार गरेको छ । भिजिट भिसामा  पुगेर अलपत्र परेका ३८ जनालाई उद्दार गरेको छ ।

यी हुन्, उद्धार गरिएका र ५१ मानव तस्करको नामावली

http://bit.ly/2iVwsWV

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org