ताजा समाचार

सेक्स डलका कारण पोर्न उद्योग खतम हुनसक्ने प्रति पोर्नस्टारको चिन्ता !

एजेन्सी । सेक्स डलका कारण पोर्न उद्योग धरासायी बन्दै गईरहेको पोर्नस्टार्सहरुले बताएका छन् । दिनप्रतिदिन बढ्दै गईरहेको प्रविधिको विकासले गर्दा पोर्न उद्योग धरासायी बन्दै गएको पोर्नस्टार्सहरुको भनाई छ । इला डार्लिङ नाम गरेकी एक पोर्नस्टारले सेक्स डलका कारण आफुहरुको मार्केटमा आउने ग्राहक पनि सेक्स डल तर्फ आकर्षित हुन थालेको बताईन् । यस्तो अवस्थामा हरेक मानिसहरुसँग सेक्स डल होला र पोर्न देख्न छोड्लान् । उनीहरुलाई यो एक चिन्ताको विषय बनिरहेको उनको भनाई छ ।

सेक्स लाइफको लागि समेत खतराः
पोर्नस्टारले चिन्ता जनाउँदै सेक्स डल विकासको यो सुरुवाती क्षण हो । मानिसहरुको सेक्स डलप्रति आकर्षण बढ्दै गयो भने रियल लाइफ सेक्स तथा अट्रेक्शनबाट टाढा हुँदै जान्छन् । यसबाट उनीहरुको सेक्स लाईफ खतरामा पर्न सक्छ ।

पोर्न फिल्मा प्रयोग हुनसक्छ सेक्स डलः
एक अर्की पोर्न स्टारका अनुसार सेक्स डलमा आर्टिफिशियल इन्टेलिजेन्स हालेर उनीहरुलाई यति रियलिस्टिक बनाईदिएको छ की यसलाई पोर्न फिल्ममा समेत प्रयोग गर्न थालिएको छ ।

डाक्टर सेरगीको खोजी हो सेक्स डलः
आर्टिफिशियल ईन्टेलिजेन्सवाली सेक्स डल बनाएर डाक्टरहरुले सेरगी सिस्टमलाई तहलका मच्चाएका छन् । स्यान्थिया आन्र्टस फर्ममा बनिरहेको यो डलले धेरै काम गर्न सक्छ । यसमा यति धेरै तरिकाले इमोशन, एक्सप्रेशन तथा आवाज हालिएको हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org