आखिर युवतीहरु किन ब्रा लगाउँछन् ? बढी लगाईराखे यस्तो खतरा
एजेन्सी । प्राय संसारका सबै महिला/युवतीहरु ब्रा लगाउने गरेका छन्। तर उनीहरु किन ब्रा लगाउँछन् भन्ने कुरा निक्कै रहस्मय भने छैनन्। यी सामान्यता कुराहरु नै छन्। महिलाहरुले ब्रा लगाउँदा उनीहरुलाई ईरबाट निस्कदाँ आफूलाई कम्फर्टेबल हुने गरेको एक अध्ययनले देखाएको छ।
तर उनीहरुले ब्रा खोल्ने बित्तिक्कै पनि त्यस्तै खुल्ला अनि स्वतन्त्र अनुभूति गर्ने गरेको अनुसन्धानले देखाएको छ। घरभित्र बस्दा ब्रा खोलेर हिड्न, कुद्न र नाच्न महिलाहरुलाई बढी सजिलो हुन्छ भने बाहिर कतै जाँदा, हिदा वा नाच्दा ब्रा लगाउँदा सुरक्षित अनुभव लाग्छ। त्यसकैकारण उनीहरु बाहिर जाँदा ब्रा लगाउने गरेको अनुसन्धानले दखाएको छ।
यसका साथै स्तनको आकार बनाउन, फिगर बनाउनको लागि पनि महिला वा युवतीहरुले ब्रा लगाउने गरेको बताइएको छ। यदि ब्रा नलगाए उनीहरुको स्तन गोलाकार या शरीरको सुन्तरता आकर्षक हुँदैन भन्ने पनि भ्रम हो। अनुसन्धानका अनुसार ब्रा लाई १२ घण्टाभन्दा बढी लगाएमा केही हानी पनि हुन सक्ने बताइएको छ। यस्तै समाजको संस्कारको लागि पनि महिलाहरु ब्रा लगाउने गरेको अनुसन्धानले बताएको छ।
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...