ताजा समाचार

संसद्‍ भवनमा अन्तिम सामूहिक तस्बिर खिचाए सांसदहरुले (फोटो फिचर)

काठमाडौं, २८ असोज । आज मध्यरातबाट संसद्को कार्यकाल सकिँदैछ । संसद् सचिवालयले शनिबार दिउँसो सांसदको बिदाइ गर्नु अघि सामूहिक तस्बिर खिचाएको छ।

संसद्को बिजनेससहितको अन्तिम बैठक शुक्रबार बसेको थियो। प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार समेत संसद्‍ बैठक बसिरहेको छ । संसदको बिदाईका लागि रात्रिभोजको समेत आयोजना गरिएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org