ताजा समाचार

लामो समयपछि नेपाल र जोर्डनबीच श्रम सम्झौता

काठमाडौं, १ कात्तिक । नेपाल र जोर्डनवीच श्रम श्रम्झौता भएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच श्रम सम्झौता भएको हो । जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो ।

श्रम मन्त्रालयले जोर्डनसँगको श्रम सम्झौताले नेपाली कामदारको कानुनी आधार निकै बलियो हुनुको साथै कामदारको लागि नयाँ गन्तव्य खुलेको जनाएको छ । श्रम सम्झौतामा कार्यघण्टा, बिमा, अधिकार, आपूर्ति प्रक्रियालगायत विषय रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org