ताजा समाचार

यि हुन्, नेपाली कांग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु (सूचिसहित)


काठमाडौं, ५ कात्तिक । नेपाली कांग्रेसले केही क्षेत्रमा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी र नयाँ शक्तिसंग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको छ । काँग्रेसको संसदीय समितिले पहिलो चरण अन्तर्गतको ३२ जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुङ्गो आइतवार बिहान मात्रै लगाएको थियो ।

त्यसै अनुसार जिल्लाहरुमा उम्मेदवारी दर्ता गराएको काँग्रेसले जनाएको छ । काँग्रेसले गोरखा, सिन्धुपाल्चोकमा नयाँ शक्ति, राप्रपा राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी लगायत दलसँग चुनावी तालमेल गरेको हो ।

जिल्ला र उम्मेदवार:
१. सोलुखुम्बु
बलबहादुर केसी
प्रकाशसिह कार्की (क)
आङगेलु शेर्पा (ख)
२. ताप्लेजुङ
केशवप्रसाद दाहाल
लिलादेवी बोखिम (क)
दिपेन्द्रकुमार सेन्दाङ (ख)
३. पाँचथर
भिष्मराज आङदम्वे
नरेन्द्रकुमार केरुङ (क)
सुरेन्द्रकुमार दाहाल (ख)
४. खोटाङ
सरस्वती वजिमय
सुभाषकुमार पोखरेल (क)
विष्णुकुमार राई (ख)
५. मनाङ
टेकबहादुर गुरुङ
चिन्तबहादुर घले (क)
कर्म गुरुङ (ख)
६. हुम्ला
मंगलबहादुर शाही
ठानबहादुर रोकाया (क)
जीवनबहादुर शाही (ख)
७. भोजपुर
उमेशजं रायमाझी
संघीय समावादी (क)
गोविन्दबहादुर कार्की (ख)
८. जाजरकोट
राजिव विक्रम शाह
वेदराज सिह (क)
दिपकजंग शाह (ख)
९. दोलखा
रुद्रबहादुर खड्का
बर्मा लामा (क)
केशवराज चौलागाई (ख)
१०. मुस्ताङ
रोमी गौचन थकाली
मिक्यु गुरुङ (क)
छिरिङ धावा गुरुङ (ख)
११. म्याग्दी
खमबहादुर गर्बुजा
नेत्रबहादुर महत (क)
क्या.अमलाल फगामी (ख)
१२. रोल्पा
अमरसिह पुन
शेखरबहादुर महरा (क)
खगेन्द्र प्रसाद हमाल (ख)
१३. रुकुम पश्चिम
गोपालजि जंग शाह
गंगाराम गौतम (क)
खड्कबहादुर डाँकी (ख)
१४. मुगु
हस्तबहादुर मल्ल
तिलकबहादुर मल्ल (ख)
१५. जुम्ला
देवेन्द्र बहादुर शाही
राजुसिह कठायत (क)
भिमनिधि हमाल (ख)
१६. कालिकोट
भुपेन्द्रजंग शाही
टेकराज शाही (क)
कालिबहादुर सहकारी (ख)
१७. दार्चुला
विक्रमसिह धामी
जगदिश पाल (ख)
मदन गिरी (क)
१८. डोल्पा
अंगदकुमार बुढा
बेगमसिह डकुरी (क)
सुरेशबहादुर शाही (ख)
१९. ओखलढुंगा
रामहरि खतिवडा
प्रदीपकुमार सुनुवार (क)
मित्रसेन दाहाल (ख)
२०. बझाङ
पृथ्वीबहादुर सिह
चन्द्रादेवी जोशी (क)
नरेश बहादुर सिह (ख)
२१. संखुवासभा
दिपक खड्का
टंक राई (क)
दिपक कुमार लिम्वु (ख)
२२. बैतडी
नरबहादुर चन्द
हरिमोहन भण्डारी (क)
२३. नुवाकोट
क्षेत्र नम्वर १ डा.रामशरण महत
महेन्द्र थिङ (क)
रमेशकुमार महत (ख)
क्षेत्र नम्वर २ अर्जुननरसिह केसी
जगदिशनरसिह केसी (क)
जगतबहादुर तामाङ (ख)
२४. रसुवा
मोहन आचार्य
प्रभात तामाङ (क)
२५. धादिङ
क्षेत्र नम्वर १
विश्वप्रसाद अर्याल
मधुकुमार श्रेष्ठ (क)
प्रभात सेवेदी (ख)
क्षेत्र नम्वर २
दिलमान पाख्रिन
रमेश धमला (क)
२६. सिन्धुपाल्चोक
क्षेत्र नम्वर १
मोहनबहादुर बस्नेत
विष्णुबहादुर खत्री (क)
राजेन्द्रकुमार श्रेष्ठ (ख)
क्षेत्र नम्वर २
पुशपतिशम्शेर राणा (राप्रपा)
विकास तामाङ (क)
तालमेल (ख)
२७.रामेछाप
पूर्णबहादुर तामाङ
रत्नबहादुर कार्की (क)
जीतबहादुर मगर (ख)
२८. बाग्लुङ
क्षेत्र नम्वर १
जम्पा खड्का
दिपेन्द्र थापा (क)
प्रकाश पौडेल (ख)
क्षेत्र नम्वर २
निरज पुन
मन्जेशबम मल्ल (क)
जीतबहादुर शेरचन (ख)
२९. लम्जुङ
दिलबहादुर घर्ती
गर्जबहादुर गुरुङ (क)
कृष्णप्रसाद कोइराला (ख)
३०.  गोरखा
क्षेत्र नम्वर १
चिनकाजी श्रेष्ठ
धिनर थापा (क)
राजेन्द्र बजगाई (ख)
क्षेत्र नम्वर २
बाबुराम भट्टराई (नयाँ शक्ति)
नयाँ शक्ति (क)
प्रकाशचन्द्र दवाडी (ख)
३१. बाजुरा
कविराज पंडीत
जनकराज गिरी (क)
पदमबहादुर शाही (ख)
३२. रुकुम (पूर्वि क्षेत्र)
हरिशंकर घर्ती मगर
दुतकुमार पुन (क)
दत्तबहादुर बस्नेत (ख)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org