ताजा समाचार

आइजिपी अर्यालविरुद्ध परेको अवहेलना मुद्दा सर्वोच्चद्धारा नै स्थगित

काठमाडौं, ८ कात्तिक । नेपाल प्रहरीका प्रमुख (आइजीपी) प्रकाश अर्यालविरुद्ध परेको मानहानि मुद्धा स्थगित गरिएको छ । सर्वस्वसहित जन्मकैदको फैसला सुनाए पनि लामो समयदेखि फरार माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ कार्यान्वयन नगरेको भन्दै आइजीपी अर्यालविरुद्ध परेको मानहानि मुद्धा सर्वोच्चले नै स्थगित गराएको हो ।

अर्याल बिरुद्ध एक वर्ष कैदको माग गर्दै दर्ता गरिएको निवेदनमाथि सुनुवाई हुनुपर्नेमा अदालत स्वयंले स्थगित गरेपछि सुनुवाइ तत्काललाई रोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org