ताजा समाचार

बामदेवको निवासमा एमाले स्थायी कमिटी बैठक

काठमाडौं,१२ कात्तिक।उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा निर्वाचनमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बसीरहेको छ ।

जारी बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँट, समानुपातिकको बन्द सूची संशोधन लगायतका विषयमा छलफल गरिरहेको स्रोतले बताइएको छ ।

वाम गठवन्धनमा आवद्ध दलहरुले सिट बाँडफाँट आजै टुंगो लगाउने तयारी भइरहेको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि १६ गते मनोनयन दर्ता हुने भएकाले सकेसम्म आजै उम्मेदवार टुंगो लगाउने तयारी दलहरुले गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org