ताजा समाचार

सर्वेन्द्र खनालको घोषणाः अब उपत्यकामा पुराना गाडीमाथि पूर्ण प्रतिबन्ध लगाउँछौं

भक्तपुर, १७ कात्तिक । काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने भएको छ । काठमाडौं उपत्यका भित्र पुराना सवारी साधन संचालनमा रोक लगाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले जानकारी दिए ।

शुक्रबार रफत सञ्चार क्लवमा आयोजित साक्षात्कारमा बोल्दै उनले पुराना सवारी साधनका कारण ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उल्लेख गर्दै अब त्यस्ता सवारी साधन संचालन गर्न नदिइने योजना बनाउन लागेको बताए । डीआईजी खनालले सडक व्यवस्थित नहुँदा उपत्यकाको ट्राफिक व्यवस्थानमा चुनौति थपिएको पनि दोहोर्‍याए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org