ताजा समाचार

तालिवान कमान्डरसहित ३५ जनाको सुरक्षा कारबाहीमा मृत्यु

 

अफगानिस्तान, २५ कात्तिक । अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्युभएको यहाँको सेनाले जनाएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org