ताजा समाचार

माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु

झापा, १ मंसिर । झापामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । शुक्रबार बिहान सात बजे कन्काई नगरपालिका ५ मा मे १ प ९८९९ नम्बरको मोटरसाइकललाई बा ३ ख ८५८६ नम्बरको माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकलमा रहेका दमक ७ का रंगलाल ढकाल र उनकी श्रीमती मनमायाको ज्यान गएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org