ताजा समाचार

राष्ट्रपतिद्वारा फाल्गुनन्दको शालिक अनावरण

इलाम, १० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दको नवनिर्मित शालिक अनावरण गर्नुभएको छ । फाल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा आयोजित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको दोस्रो वाषिकोत्सव समारोहका अवसरमा इलामको चुलाचुली गाउँपालिका वडा नं १ कमलमा महागुरुको उक्त शालिक निर्माण गरिएको हो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org