ताजा समाचार

कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले गरे मतदान

काठमाडौं, २१ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन्। सिंहले काठमाडौंको पक्नाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org