ताजा समाचार

हुम्लामा छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्क बहादुर ४७ मतअन्तरले विजयी

हुम्ला, २२ मंसिर । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा विजयी भएका छन् । लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले नेपाली काँग्रेसका उम्मेदवार मङ्गलबहादुर शाहीलाई ४७ मतले हराउदै विजयी भएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार शाहीले ८ हजार ४४४ मत प्राप्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org