ताजा समाचार

बझाङमा एमाले उम्मेदवार भैरवबहादुर सिंह ३४ हजार मत ल्याएर विजयी

बझाङ, २२ मंसिर । बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् । उनी ३४ हजार ६ सय १२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org