ताजा समाचार

मोरङ ६ मा लालबाबुको भन्दा शेखर ३ सय ७८ मतले पछि

मोरङ, २२ मंसिर । मोरङ क्षेत्र नम्बर ६ मा एमाले उम्मेदवार लालबाबु पण्डितले अग्रता कायम गरेका छन् ।पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् । पण्डितले कोइरालाभन्दा ३ सय ७८ मत बढी ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org