ताजा समाचार

हुम्ला प्रदेशसभा ‘क’ मा एमाले उम्मेदवार दल रावल विजयी

हुम्ला, २२ मंसिर । हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी भएका छन् । उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् । विजयी उम्मेदवारले विजयी जुलुस निकालेर बजार परिक्रममा गरेको छ । त्यस्तै प्रदेश ख तर्फको मतगणना सुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org