ताजा समाचार

चितवनमा प्रचण्डलाई झट्का, ५ सय मत गन्दा विक्रम पाण्डेको अग्रता

चितवन, २२ मंसिर । चितवनमा मत गणनाले नयाँ मोड लिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको क्षेत्र नम्बर ३ मा पाँच सय मत गणना हुँदा रोचक देखिएको छ । वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार प्रचण्डमाथि लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन्।

माडी, सेरुवा, गीतानगरको ५ सय मत गणना हुँदा विक्रम पाण्डेको २७६ मत छ भने प्रचण्डको १८६ मत। यो क्षेत्रमा कूल मतदाता १ लाख २५ हजार ८२३ छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org