ताजा समाचार

भोजपुर प्रदेश’ख’ मा शेरधन राई १३ हजार मतान्तरले विजयी

भोजपुर, २३ मंसिर । भोजपुरको प्रदेशसभा ‘ख’ मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरधन राई विजयी भएका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् । भोजपुरमा राईको यो तेस्रो जित हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org