ताजा समाचार

ललितपुर ३ मा माओवादीकी प्रवक्ता पम्फा भुसाल विजयी

ललितपुर, २३ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् । वामगठबन्धनबाट उम्मेदवार बनेकी भुसाल कांग्रेसका मदनलाल अमात्यलाई पराजित गर्र्दै विजयी भएकी हुन् । उनले २४ हजार ३६ मत ल्याइन् । उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org