ताजा समाचार

सिन्धुपाल्चोक २ मा पशुपतिशमशेरलार्इ ठूलो झट्का, एमाले नेता शेरबहादुर तामाङ विजयी

सिन्धुपाल्चोक, २३ मंसिर । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा वामपन्थीका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन् । तामाङले ३८ हजार ४०१ मत ल्याए । उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका छन् । तामाङले राणालाई ८ हजार ३२ को मतान्तरले पराजित गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org