ताजा समाचार

डा. बाबुराम भट्टराईलाई ३६ सय मतको अग्रता, अब १५ हजार मत गन्न बाँकी

गोरखा, २३ मंसिर । सबैभन्दा चाँसोका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईले फराकिलो अन्तर कायम राखेका छन् । गोरखा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य तर्फ नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले ३६ सय मतको अग्रता कायम राखेका छन् ।

भट्टराईले २३ हजार १ सय १७ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका छन् । अहिलेसम्म ४५ हजार १ सय ७३ मत गणना भएको छ । गोरखा २ मा अब १५ हजार मत गणना गर्न बाँकी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org