ताजा समाचार

बाँकेमा कांग्रेसले खाता खोल्यो, सुरेन्द्र हमाल विजयी

बाँके, २३ मंसिर । बाँकेमा कांग्रेसले खाता खोलेको छ । बाँकेको क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा कांग्रेस उम्मेदवार सुरेन्द्र हमाल विजयी भएका हुुन् । हमालले ९ हजार २ सय ११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी संघिय समाजवादी फोरम नेपालका दुर्गेश गुप्ताले ८ हजार ४ सय ३२ मत ल्याए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org