ताजा समाचार

पर्सा–१ ख बाट फोरम विजयी

पर्सा, २४ मंसिर । पर्सा क्षेत्र नं १ ख बाट प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दी विजयी हुनुभएको छ । गद्दीले चार हजार ७१५ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय सर्राफले चार हजार ४३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org