ताजा समाचार

अण्डा खुवाएर ६ वर्षीया बालिका बलात्कार, ४५ वर्षका सन्तोष पक्राउ

काठमाडौं, २६ मंसिर । काठमाडौंमा अण्डा खुवाएर ६ वर्षीया बालिका गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध डेरा गरी ओखलढुंगाकी ६ वर्षीया बालिका बलात्कृत गर्ने ताप्लेजुङको ओलाङचुङगोला–५ का ४५ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

दुईवटा अण्डा खान दिई ललाईफकाई आफ्नै डेरा कोठामा लगी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीयको उजुरीपछि प्रहरीले सन्तोषलाई पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धान थालिएको जनाएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरेर बलात्कार भएको पत्ता लागेको र थप अनुसन्धान थालिएको जनाएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org