ताजा समाचार

रामेछापमा पूर्व वडा अध्यक्षको हत्या, ढुंगाले थिचेर राखिएको अवस्थामा शव फेला

रामेछाप, १० पुस । रामेछापमा एक जना पूर्व वडाअध्यक्षको हत्या भएको छ । दोरम्बा गाउँपालिका– १ थापागाउँका पूर्व वडाअध्यक्ष बाबुराम तामाङको हत्या भएको छ । दोरम्बा गाउँपालिका–१ को थापागाउँमा आइतबार राति हत्या गरी ढुंगाले थिचेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

४८ वर्षका तामाङ २०५४ सालमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको हत्या कसले र किन ग¥यो भन्ने थाहा भएको छैन । यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org