ताजा समाचार

चीनले १५.५ बिलियन डरलमा बनायो समुद्रमाथि ५५ किलोमिटर लामो पुल

 

एजेन्सी, १० पुस । चीनले समुद्रमाथि ५५ किलोमिटर लामो पुल बनाएको छ । यो पुल बनाउन चीनले ४ लाख २० हजार टन स्टिलको प्रयोग गरेको छ । १५.९ बिलियन अमेरिकी डलरमा बनेको यो पुलले हङकङदेखि मकाउ र झुहाई सहरलाई जोड्नेछ ।

यो पुलमा प्रयोग भएको स्टिलले फ्रान्सस्थित इफेल टावर जस्ता अन्य ६० वटा टावर बनाउन सकिन्छ । यो पुल नयाँ वर्ष २०१८ का अवसरमा सञ्चालनमा आउँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org