दायाँ र बायाँ भागबाट स्तन देखिने जापानी स्वेटरको तहल्का
काठमाडौं, १० पुस । जापानमा नयाँ फेसनका रूपमा आएको ‘भर्जिन किलिङ स्वेटर’ अनलाइनमा बिक्रीलाई राखिएको केही समयमै सोल्ड आउट भएको छ । ३ हजार ५ सय रुपैयाँ पर्ने उक्त स्वेटरको पछिल्लो भागमा तुना राखेर घाँटीमा गोलोपन दिइएको छ ।
यो स्वेटर लगाउँदा युवतीको दायाँ र बायाँ भागबाट मात्र स्तन देखिन्छ भने अघिल्लो भागबाट केही पनि देखिँदैन । स्वेटरको पछिल्लो भागलाई केही तलसम्म पुर्याइएका कारण पछाडि पुठ्ठाको केही भाग देखिन्छ । निर्माताहरूले यो स्वेटरको लेभलमा जापानी भाषामा कुमार पुरुषहरू यो स्वेटर लगाएपछि हेरेरै मर्नेछन् लेखेका छन् । यो स्वेटरको बिक्री केही बेरमै हुनुको कथा पनि रोचक छ ।
जापानकी चर्चित मोडल जुन आकामीले उक्त भर्जिन किलिङ स्विटर लगाएर खिचेका तस्बिर आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् । व्यवसायिक सम्झौताअनुसार अपलोड गरिएका ती तस्बिर तथा भिडियो अचानक भाइरल भए, जसका कारण उक्त स्वेटर बिक्रीमा आएको केही बेरमै सकिएको थियो ।
Comments
अरु समाचार
-
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
काठमाडौं । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको...
-
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय...
-
मलेसियामा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु, ३३ घाइते
काठमाडौं । सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको...
-
स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण
काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको...
-
शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई...
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...