ताजा समाचार

यी हुन् माओवादीबाट प्रदेशसभा समानुपातिक तर्फका ३५ सांसद् (नामावलीसहित)

काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । ललितपुरको खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरुको टुंगो लगाएको हो ।

प्रदेशसभा सदस्यहरुको नामवली शुक्रबार नै कार्यालय सचिव प्रल्हाद बुढाथोकीले निर्वाचन आयोगमा बुझाउँदै छन् । माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनमा प्राप्त मतका आधारमा ३५ जना सांसद् चयन गरेको हो ।

समानुपातिक सूचीअनुसार
प्रदेश नं.-१
१. सीता थेवे
२. कुशुमकुमारी श्रेष्ठ
३. शौभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता बिश्वकर्मा
प्रदेश नं.-२
१. जगतप्रसाद यादव
२. महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिलाकुमारी यादव
५. फुलियादेवी सदा
प्रदेश नं.-३
१. दिनेश महर्जन
२. आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल
प्रदेश नं.-४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया रोकामगर (गौतम)
प्रदेश नं.-५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव
प्रदेश नं.-६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह
प्रदेश नं.-७
१. निर्मला बडाल (जाेशी)
२. कुन्ती जौशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org