ताजा समाचार

प्याजको चिया पिउँनुहोस्, क्यान्सर, सुगर, अनिद्र लगायतका रोगबाट बच्नुहोस्

काठमाडौं, २३ पुस । प्याजका बारेमा तपाई हामी परिचित नै छौं । दिनँहु हाम्रो भान्सामा प्रयोग हुने प्यानका फाईदा धेरै छन् । शायद तपाईले अहिलेसम्म सुन्नु भएकै छैन होला, प्याजको पनि चिया हुन्छ र यसको अचुक फाईदा छन् भनेर । तर प्याजको चिया मानव स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

प्याजको चियाले तौल घटाउनुका साथै मधुमेहको समस्यालाई पनि न्यूनिकरण गर्दछ । प्याजको चिया प्याजको बोक्राबाट बनाउन सकिन्छ । यसमा क्वेरसेटिन नामको पिग्मेन्ट हुन्छ जसले मानव स्वास्थ्यमा अत्यधिक फाइदा पुर्याउँछ ।यसले शरीरमा रगतलाई जम्न दिँदैन जसबाट हाइपरटेन्सनको खतरा हुँदैन ।

यसको साथै यदि निन्द्रा नलाग्ने समस्या (इन्सोम्निया) बाट प्रभावित हुनुहुन्छ भने पनि प्याजको चियाले फाइदा पुर्याउँछ । यसलाई दिनबाट एकपटक पिउनुहोस्, फरक अनुभूति गर्नुहुनेछ । एक अध्ययनका अनुसारमा प्याजले क्यान्सरको सेल्सलाई बढ्न दिँदैन भने कोलोन क्यान्सरलाई ठीक पनि गर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org