ताजा समाचार

डा. गोविन्द केसीले आज पनि प्रहरी हिरासतमै बस्नुपर्ने, बहस भोलिमात्र हुने

काठमाडौं, २५ पुस । अवहेना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई आज पनि प्रहरी हिरासतमै राखिने भएको छ । समय अभावका कारण अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन नसकेपछि डा. केसीलाई आज पनि प्रहरी हिरासतमै राखिने भएको हो ।

डा। केसीको बयान सकिएको छ । र, बहस भोलिलाई सारिएको छ । उनी आज प्रहरी हिरासतमै रहनेछन् । सर्वोच्च अदालतको मानहानी गरेको भन्दै सोमबार पक्राउ गर्न आदेश दिएको थियो । सर्वोच्चले आदेश दिएको तीन घण्टामै प्रहरीले केसीलाई अनसनस्थलबाटै पक्राउ गरेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org